आत्महत्या न्यूनीकरण र साइबर सुरक्षासम्बन्धी विशेष क्षमता अभिवृद्धि तालिम भोलि कोहलपुर नगर सभाहलमा आयोजना हुँदैछ।
यस अवसरमा विभिन्न क्षेत्रका विज्ञ महानुभावहरूको उपस्थिति रहनेछ। उहाँहरूसँग कुराकानी गर्ने, जिज्ञासा राख्ने र अनुभव साटासाट गर्ने सुनौलो मौका यो कार्यक्रमले दिनेछ।
मैले यस कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी अभिवृद्धि तालिम प्रस्तुत गर्नेछु।
तपाईंको साथ, उपस्थिति र हौसलाले कार्यक्रमको ऊर्जा अझ बढ्नेछ।
तसर्थ, उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुनेछ भन्ने अपेक्षा राख्दछु।
धन्यवाद।
No other events available